मगर संघ प्लमस्टिडको अध्यक्षमा दलप्रसाद थापा

लन्डन । मगर संघ प्लमस्टिडमा नयां नेतृत्व चयन भएको छ । २६ नोभेम्बर उलवीचको रोयल आर्टीलरी ब्यारेक्समा सम्पन्न शाखाको अधिवेशनले दलप्रसाद थापा मगरको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको हो । शाखाको उपाध्यक्षमा खर्कबहादुर पुन मगर, सचिव चेतबहादुर राना मगर, सहसचिव रुपबहादुर रानामगर, कोषाध्यक्ष यमबहादुर थापामगर र सहकोषाध्यक्षमा केशव रानामगर चुनिएका छन् । त्यसैगरि, सदस्यहरुमा बरमान … Continue reading मगर संघ प्लमस्टिडको अध्यक्षमा दलप्रसाद थापा